नियम १२
ऐलानी जग्गा बिक्री गर्ने वा बहालमा दिने ः

१२. ऐलानी जग्गा बिक्री गर्ने वा बहालमा दिने ः

योजनाको क्षेत्र भित्र परेको ऐलानी जग्गा योजनाको उद्देश्य अनुसार नेपाल सरकारको स्वीकृति भए बमोजिम समितिले कसैलाई बिक्री गर्न वा बहालमा दिन सक्नेछ ।